Daunne Computer and Traders is a reliable and customer-focused IT and electronics business based in Bardaghat4, Nawalparasi. We specialize in the sales, service, and support of computers, laptops, printers, CCTV cameras, networking devices, accessories, and more.
With a commitment to quality and affordability, we aim to provide cutting-edge technology solutions to individuals, offices, institutions, and organizations in the region.
Why Choose Us: Trusted Local Service Affordable Prices Genuine Products After-Sales Support Skilled Technicians
Mission: To empower the community through access to quality technology and professional support.
अध्यक्षको भनाइ
Daunne Computer & Traders को स्थापनादेखि नै हामीले सूचना प्रविधिको क्षेत्रमा विश्वसनीय र गुणस्तरीय सेवा दिने लक्ष्य राखेका छौं सुरुवातमा सामान्य स्तरबाट सुरु गरेको हाम्रो यात्राले आज व्यवसायिक तथा व्यक्तिगत ग्राहकहरूमाझ सन्तोषजनक स्थान बनाएकोमा हामी गर्व गर्छौं l
हाम्रो प्रमुख उद्देश्य भनेको आधुनिक कम्प्युटर उपकरण, IT समाधान, र प्रविधिमा आधारित सेवाहरू सहज ढंगले सबैको पहुँचमा पुर्याउनु हो ग्राहकको सन्तुष्टि नै हाम्रो पहिलो प्राथमिकता हो भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै हामी दिनप्रतिदिन सेवा स्तरीयता र विविधताको विस्तार गर्दै आएका छौं l
आजको प्रतिस्पर्धात्मक बजारमा प्राविधिक दक्षता, समयमै सेवा, र इमान्दार व्यापार नै सफलताको मूल आधार हुन् भन्ने कुरामा हाम्रो संस्था दृढ विश्वास राख्दछ हामीले सधैँ नै प्राविधिक नवप्रवर्तन, सहकार्य, र पारदर्शिता मार्फत व्यवसायलाई अगाडि बढाएका छौं
l
Daunne Computer & Traders को प्रत्येक ग्राहक, सहकर्मी र शुभचिन्तकप्रति म हार्दिक आभार व्यक्त गर्न चाहन्छु भविष्यमा पनि हामी निरन्तर सुधार, नयापन र प्रतिबद्धताका साथ तपाईंहरूको विश्वास जित्न प्रयत्नशील रहनेछौं l