Dhakal Spare Parts & Motorcycle Workshop Yamaha Service Center
स्थान: सुनवल-१२, भुमही, नवलपरासी
Dhakal Spare Parts & Motorcycle Workshop एक प्रतिष्ठित तथा भरपर्दो सर्भिस सेन्टर हो, जुन सुनवल१२, भुमही, नवलपरासीमा अवस्थित छ हामी दुईपांग्रे सवारीसाधन (मोटरसाइकल तथा स्कुटर) को स्पेयर पार्ट्स विक्री तथा गुणस्तरीय मर्मत सेवा प्रदान गर्दै आइरहेका छौं l
हामीसँग अनुभवी मेकानिकहरूको दक्ष टोली, गुणस्तरीय सामानहरू, र समयमै सेवा दिने प्रतिबद्धता छ ग्राहक सन्तुष्टिलाई मुख्य प्राथमिकता दिने हाम्रो उद्देश्य हो l
हाम्रा प्रमुख सेवाहरू: * सबै प्रकारका मोटरसाइकल तथा स्कुटरको मर्मत तथा सर्भिसिङ * जेन्युइन स्पेयर पार्ट्स उपलब्धता * इन्जिन र इलेक्ट्रिक सिस्टम मर्मत * ब्रेक, टायर, लाइट लगायतका पार्ट्सको जाँच र प्रतिस्थापन * नियमित सर्भिसिङ र फिल्डमा सहयोग
हामी सस्तो, छिटो र भरपर्दो सेवा प्रदानमा विश्वास गर्छौं आफ्नो सवारीसाधनको राम्रो मर्मत तथा सेवा पाउन आजै हामीलाई सम्पर्क गर्नुहोस l
ग्राहकको विश्वास र सन्तुष्टिलाई नै हाम्रो व्यवसायको मेरुदण्ड मानेर हामीले Dhakal Spare Parts & Motorcycle Workshop स्थापना गरेका हौं हाम्रो उद्देश्य भनेको गुणस्तरीय सेवा, जेन्युइन स्पेयर पार्ट्स, र दक्ष मर्मत प्रणाली मार्फत ग्राहकलाई समयमै भरपर्दो सेवा उपलब्ध गराउनु हो l
हामी प्रत्येक सवारीसाधनलाई विशेष ध्यानका साथ जाँच र मर्मत गर्छौं ताकि तपाईंको यात्रा सुरक्षित, सहज र भरपर्दो होस् हामीलाई विश्वास गर्नु हुने सम्पूर्ण ग्राहकहरूप्रति हार्दिक आभार व्यक्त गर्दै भविष्यमा अझ गुणस्तरीय सेवा दिने प्रतिवद्धता व्यक्त गर्न चाहन्छु l
शिव ढकाल
संचालक,
Dhakal Spare Parts & Motorcycle Workshop