विश्व वातावरण दिवसको अवसरमा विशेष कार्यक्रम
आज विश्व वातावरण दिवसको अवसरमा विद्यालयमा पर्यावरण सरसफाइ तथा वृक्षारोपण कार्यक्रम सफलतापूर्वक सञ्चालन गरियो
यस कार्यक्रममार्फत विद्यार्थीहरूमा स्वच्छ वातावरण, हरियाली संरक्षण र प्रकृतिप्रति जिम्मेवारीको भावना विकास गर्ने उद्देश्य राखिएको छ
स्वच्छ वातावरण आजको आवश्यकता, सुरक्षित भविष्यको आधार हो
Share
| Description | आज विश्व वातावरण दिवसको अवसरमा विद्यालयमा पर्यावरण सरसफाइ तथा वृक्षारोपण कार्यक्रम सफलतापूर्वक सञ्चालन गरियो यस कार्यक्रममार्फत विद्यार्थीहरूमा स्वच्छ वातावरण, हरियाली संरक्षण र प्रकृतिप्रति जिम्मेवारीको भावना विकास गर्ने उद्देश्य राखिएको छ
स्वच्छ वातावरण आजको आवश्यकता, सुरक्षित भविष्यको आधार हो |
| Date: | 2083-02-22 |
| Time: | 00:00:00 |
You have to login to leave a review

