गणेश अफसेट प्रेस, सुनवल नगरपालिका१२, भुमहि, नवलपरासीमा अवस्थित एक प्रतिष्ठित मुद्रण सेवा प्रदायक संस्था हो हाम्रो उद्देश्य गुणस्तरीय, छिटो, र भरपर्दो मुद्रण सेवा प्रदान गर्नु हो
हामी विभिन्न प्रकारका मुद्रण सेवाहरूमा विशेषज्ञता राख्दछौं, जस्तै:
ब्यानर, पोस्टर, पम्प्लेट, स्टिकर
बुक, रसीद, भौचर, बिलबुक
कार्ड (विवाह, जन्म, निमन्त्रणा आदि)
आईडी कार्ड, लेटरहेड, लोगो डिजाइन,स्क्रीन प्रीन्ट पनि गरिन्छ
अफिस तथा व्यापार प्रयोजनका सम्पूर्ण मुद्रण सामग्रीहरू
हामीसँग अनुभवी स्टाफ, आधुनिक मेसिनरी, र ग्राहकमैत्री सेवा प्रणाली उपलब्ध छ, जसले गर्दा हाम्रा ग्राहकले विश्वसनीय र सन्तोषजनक सेवा प्राप्त गर्न सक्नुहुनेछ l
अध्यक्षको भनाइ
"गुणस्तरीय मुद्रण सेवा, समयमै सुपुर्दगी र ग्राहकको सन्तुष्टि हाम्रो पहिलो प्राथमिकता हो गणेश अफसेट प्रेसमा हामी नवीनतम प्रविधि, दक्ष जनशक्ति र इमानदार सेवाको माध्यमबाट तपाईंको विश्वास जितिरहेका छौँ हाम्रो लक्ष्य केवल व्यापारिक सफलता मात्र होइन, ग्राहकसँग दीर्घकालीन सहकार्य र विश्वासको सम्बन्ध निर्माणगर्नुहो"