निर्माण, सुसज्जा र आधुनिक जीवनशैलीका लागि आवश्यक सम्पूर्ण सामाग्री एकै छानामुनि उपलब्ध गराउने का साथै नयाँ तथा पुरानो घर हरु बनाउनु परेमा प्रमुख गन्तव्य हो कन्चन लुम्बिनी मल्टी बिजनेस प्रा.लि.
हामीले निर्माण क्षेत्रमा प्रयोग हुने:
उच्च गुणस्तरका छड, सिमेन्ट, जस्तापाता
आकर्षक टायल, मार्बल र पेन्टस
आधुनिक डिजाइनका ढोका, प्लाई र कम्बोड
विश्वसनीय बेसन (Board), पानी ट्यांकी
टिकाउ बाथरुम फिटिङ र पाइप फिटिङ सामग्री
सबै सामाग्री एकै ठाउँमा उपलब्ध गराइरहेका छौं
हाम्रो लक्ष्य गुणस्तरमा समझौता नगरी ग्राहकको सन्तुष्टि प्राप्त गर्नु हो
हामीसँग उपलब्ध सामाग्री दिर्घकालीन टिकाउ, आकर्षक डिजाइन र भरपर्दो मूल्यमा उपलब्ध छन्
"एक पटक हाम्रो सेवा लिने ग्राहक बारम्बार फर्कने" हाम्रो प्रमुख पहिचान हो
कन्चन लुम्बिनी मल्टी बिजनेस मा आएर तपाईंले आफ्नो घरपरिवारको सपनालाई मजबुत बनाउनुहोस् हामी तपाईंलाई विश्वास, सहज सेवा र उत्कृष्टता दिन सधैं तयार छौ l