New Krishna Gandaki Sun Chadi Pasal And Gahana Udhyog
न्यू कृष्ण गण्डकी सुन चाँदी पसल तथा गहना उद्योग, बर्दघाट४, नवलपरासी (ब.सु.प.) मा अवस्थित, उच्च गुणस्तरीय सुन, चाँदी र आधुनिक डिजाईनका गहनाहरूको विश्वसनीय नाम हो हामीले ग्राहकहरूको विश्वास र सन्तुष्टिलाई प्राथमिकता दिँदै, परम्परागत कलासँग आधुनिक शैलीको संयोजनमा उत्कृष्ट गहना उत्पादन र बिक्री गर्दै आएका छौं l
हाम्रो पसलमा तपाईंलाई प्राप्त हुन्छ
१. शुद्ध सुन र चाँदीका गहना २. आकर्षक डिजाईन र अर्डर अनुसारको निर्माण ३. मर्मत तथा पुनःसजावट सेवा ४. विश्वसनीयता र उचित मूल्यको ग्यारेन्टी
संस्थापक: राजेन्द्र सुनार सम्पर्क: 9857080305
संचालकको भनाई
ग्राहकको विश्वास र सन्तुष्टि नै हाम्रो पहिलो पहिचान हो
न्यू कृष्ण गण्डकी सुन चाँदी पसल तथा गहना उद्योग स्थापना गर्ने हाम्रो उद्देश्य शुद्धता, मौलिकता र आधुनिक डिजाईनको उत्कृष्ट संयोजनमार्फत प्रत्येक ग्राहकलाई विश्वसनीय सेवा प्रदान गर्नु हो
हामीले बनाएका प्रत्येक गहनामा नेपालीपनको कला, मेहनत र भावनाको पहिचान झल्किन्छ तपाईंहरूको माया, साथ र विश्वासले नै हामीलाई निरन्तर अगाडि बढ्न प्रेरणा दिएको छ
तपाईंहरूको सन्तुष्टि हाम्रो गर्व हो, र तपाईंहरूको भरोसा नै हाम्रो सबैभन्दा ठूलो सम्पत्ति
राजेन्द्र सुनार
संचालक न्यू कृष्ण गण्डकी सुन चाँदी पसल तथा गहना उद्योग
बर्दघाट४, नवलपरासी (ब.सु.प.)
9857080305