Login

सरस्वती शिक्षालयमा विद्यार्थी सम्मानित

19th November, 2024
Saraswati Shikshyalaya
रूपन्देही | सरस्वती शिक्षालयमा मङ्सिर २ गते ३० जना भन्दा बढी विद्यार्थी सम्मानित भएका छन् |                 देवदह  नगरपालिका वडा नं. ७ मदनग्राममा स्थित सरस्वती शिक्षालयमा कार्तिक महिना भर पूरा उपस्थित हुने र अनुशासित विद्यार्थीहरू लाई सम्मान गरिएको छ |    विद्यालय प्रिन्सिपल  नविन पाण्डेय  का अनुसार यो सम्मान कार्यक्रमले विद्यार्थीलाई उत्साहित गराएको बताउनु भएको छ |                                                                 पाण्डेय का अनुसार अब आउने समयमा नी अरु यस्तो कार्यक्रम गर्ने बताउनु भएको छ|    
You have to login to leave a review