Login

सगरमाथा आवासीय मा.वि मा स्वर्णीम आइ टि क्लव गठन

22nd December, 2023
Sagarmatha Secondary Boarding School
सगरमाथा आवासीय मा.वि देवदह –०७ शितलनगरमा कक्षा ११ र १२ मा कम्प्युटर विज्ञान अध्ययन गर्ने विद्याथीहरुलाई आज एक उत्प्रेरणात्मक कार्यक्रम संचलान गरियो   सगरमाथा आवासीय मा.वि देवदह –०७ शीतलनगरमा कम्प्युटर विज्ञान अध्ययन गर्ने विद्यार्थीहरुलाई आधुनिक प्रविधि र सुचना प्रविधि सँग साक्षात्कार गराउने उद्देश्यले आज एक विषेश उत्प्रेरणात्मक कार्यक्रम संचालन गरियो विद्यालयका प्राचार्य श्री कृष्ण प्रसाद पौडेलको अध्क्षयतामा र शिक्षक दिपेश विक्रम मल्लको संचालनमा सम्पन्न उक्त कार्यक्रममा विषय विज्ञ लोकेन्द« जर्गाले वर्तमान समयमा सुचना प्रविधिको महत्व र यसको व्यावहारिक प्रयोगका बारेमा विद्याथीहरुलाई सुचीत गर्नुभयो कार्यक्रममा सह प्राचार्य प्रदिप अधिकारीले स्वागत एवं शुभकामना मन्तव्य व्यक्त गर्नुभयो उक्त कार्यक्रममा कक्षा १२ मा अध्ययनरत विद्यार्थी साहिल सोमरेको अध्क्षयतामा ७ सदस्यीय स्वर्णीम आइ.टि क्लव गठन गरेको छ उक्त समितिको उपाध्क्षयमा नवराज पौडेल, सचिव शिक्षा पौडेल कोषाध्क्षय पूर्णीमा पाण्डे र सदस्यहरुमा सुरेन्द« पासी र भरत राना रहेका छन् कार्यक्रमलाई विद्यालयका शैक्षिक संयोजक भिम कुमारी गुरुङ्गले सहजीकरण गर्नुभयो  
You have to login to leave a review