Login

Scaling दात सफा गर्ने तथा पोलिस

2nd May, 2025

दिनको दुईपटक दात ब्रस गर्नु अनिवार्य मानिन्छ सहि तरिकाले ब्रस नग्र्दा दातमा लेउ लाग्ने र बिस्तारै कडा बन्दै जान्छ समयमै सफा नगर्दा दातमा जमेको दन्त लेउ र अन्य फोहोरहरु पत्थरमा परिणत हुन्छ र मुखमा समस्या ल्याउन सक्छ यसका लागि बेलैमा सम्बन्धित चिकित्सकसंग दातको स्केलिङ अर्थात सफा गराउनु पर्दछ l 

 

You have to login to leave a review