बाल बचत
26th September, 2023
service अध्यक्षको भनाइ
प्रिय सदस्यज्यूहरू,सयपत्री बचत तथा ऋण सहकारी संस्था लि. को तर्फबाट यहाँहरू सबैलाई हार्दिक अभिवादन व्यक्त गर्दछु हाम्रो संस्था सदस्यहरूको आर्थिक उन्नति र वित्तीय सशक्तिकरणको लागि निरन्तर सेवा गर्दै आइरहेको छहामीले यस वर्ष नयाँ योजनाहरू लागू गर्दै बचत र लगानीमा वृद्धि मात्र नभई समुदायको आर्थिक अवस्था सुधार गर्न महत्वपूर्ण भूमिका खेल्न सफल भएका छौँयस संस्थाले सदस्यहरूको विश्वास, सहकार्य, र सक्रियताका कारण निरन्तर प्रगति गरिरहेको छ आगामी दिनहरूमा अझ प्रभावकारी योजना ल्याई संस्थालाई नयाँ उचाइमा पुर्याउने हाम्रो लक्ष्य छम सबै सदस्यहरूलाई धन्यवाद दिन चाहन्छु, जसले हाम्रो सेवामा विश्वास राख्नु भएको छ भविष्यमा पनि यसरी नै साथ, सहकार्य, र सुझाव प्रदान गरिदिनुहुनेछ भन्ने आशा गर्दछुधन्यवाद!कृष्ण बन्धु अर्यालअध्यक्षसयपत्री बचत तथा ऋण सहकारी संस्था लि.
You have to login to leave a review
