SONI ELECTRICALS PVT. LTD. is a trusted electrical accessories manufacturer based in Sunwal-6, Nawalparasi, Lumbini Province, Nepal. Since our establishment, we have been committed to providing high-quality, durable, and reliable electrical products that meet both domestic and industrial needs.
With a focus on innovation, safety, and customer satisfaction, we manufacture a wide range of electrical accessories designed to ensure smooth and efficient electrical operations. Every product we produce reflects our dedication to quality craftsmanship and advanced technology, making us one of the emerging names in Nepals electrical manufacturing industry.
Our operations run under the leadership of Mr. Gopal Bahadur Sunar, whose vision and experience continue to drive the company toward excellence.
We pride ourselves on offering timely service, maintaining strict quality control, and building long-term relationships with our valued customers.
SONI ELECTRICALS PVT. LTD. स्थापना गर्नुको मुख्य उद्देश्य देशमै गुणस्तरीय तथा भरपर्दो विद्युत सम्बन्धी सामान (Electrical Accessories) उत्पादन गरी आयातमा निर्भरता घटाउने र स्वदेशमै रोजगारी सिर्जना गर्ने हो
हामीले हरेक उत्पादनमा गुणस्तर, सुरक्षा र ग्राहक सन्तुष्टि लाई पहिलो प्राथमिकतामा राखेका छौं आधुनिक प्रविधिको प्रयोग, दक्ष जनशक्ति र इमानदार सेवाको माध्यमबाट हामी बजारमा विश्वासिलो ब्रान्डको रूपमा स्थापित हुँदैछौं
ग्राहक, साझेदार तथा हाम्रो सम्पूर्ण टिमको निरन्तर साथ र विश्वासले नै SONI ELECTRICALS लाई आजको अवस्थामा पुर्याएको छ आगामी दिनमा अझ गुणस्तरीय उत्पादन र सेवा विस्तार गर्दै, नेपालका हरेक कुनासम्म हाम्रो पहुँच पुर्याउने हाम्रो लक्ष्य रहेको छ
अन्त्यमा, हामीलाई विश्वास, समर्थन र सहयोग गर्नुभएको सबै प्रति हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु
हाम्रो उत्पाद र सेवाबाट तपाईं सन्तुष्ट हुनुहुनेछ भन्ने हाम्रो दृढ विश्वास छ
गोपाल बहादुर सुनार
संचालक,
SONI ELECTRICALS PVT. LTD.