Tiles Bazar & Sanitaryमा तपाईंलाई स्वागत छ Sunwal12, Bhumahi, Nawalparasiमा अवस्थित, घर तथा भवन निर्माणका लागि उत्कृष्ट Tiles, Marbles, Granites, Bathroom Fittings र Sanitary उत्पादनहरूको विश्वसनीय गन्तव्य
हामी उच्च गुणस्तर, आधुनिक डिजाइन र दिगो निर्माण सामग्रीको विस्तृत संग्रह प्रदान गर्दै आएका छौँ हाम्रो लक्ष्य ग्राहकलाईउचित मूल्य,उत्तम गुणस्तररमैत्रीपूर्ण सेवाएकै ठाउँमा उपलब्ध गराउनु हो l
विगतदेखि नै निर्माणसम्बन्धी व्यवसाय तथा घर सजावट सामग्रीहरूका लागि भरोसा दिलाउँदै आएको Tiles Bazar & Sanitary आज Wholesale तथा Retail दुवै क्षेत्रमा एक अग्रणी रूपमा परिचित छ l
हामी ग्राहकको आवश्यकताअनुसार उचित परामर्श, ब्राण्ड विकल्प, रंगडिजाइन मिलान तथा सामग्री छान्न पूरा सहयोग गर्छौँ l
प्रिय ग्राहक महानुभावहरू,
Tiles Bazar & Sanitary तर्फबाट हार्दिक नमस्कार
हामीले यो व्यवसाय एक मात्र उद्देश्य लिएर सुरु गरेका हौँगुणस्तरीय Tiles, Marbles, Granites, Bathroom Fittings तथा Sanitary सामग्रीहरू उचित मूल्यमा, सहज र विश्वसनीय सेवा मार्फत ग्राहकसम्म पुर्याउने
हामी बुझ्छौँ कि घर निर्माण जीवनको सबैभन्दा महत्त्वपूर्ण र दीर्घकालीन लगानी हो त्यसैले यहाँ उपलब्ध गराइने प्रत्येक सामग्री टिकाउ, आकर्षक र गुणस्तरमा उत्कृष्ट छ भन्नेमा हामी पूर्ण रूपमा प्रतिबद्ध छौँ
ग्राहकलाई सही परामर्श, सही मूल्य र सही उत्पादन उपलब्ध गराउनु हाम्रो पहिलो प्राथमिकता हो
हाम्रो टीमले तपाईंको आवश्यकताअनुसार उपयुक्त डिजाइन, ब्राण्ड र सामग्री छनोटमा पूरा सहयोग गर्नेछ
Tiles Bazar & Sanitaryलाई आज यो क्षेत्रमा भरपर्दो र लोकप्रिय नाम बनाउनुभएकोमा सम्पूर्ण ग्राहक, व्यवसायिक साझेदार तथा शुभचिन्तकहरू प्रति म हार्दिक आभार प्रकट गर्दछु
हामी तपाईंको विश्वासको कदर गर्छौँ
गुणस्तर र सेवामा कहिल्यै सम्झौता गर्नेछैनौँ